
काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष भारती पाठकले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा शुभकामना दिनुभएको छ ।
कोभिड महामारी अझै कायम रहेकाले यसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै हरितालिका तीज पर्वलाई सजगता र सुरिक्षतका साथ मनाउन केन्द्रिय अध्यक्ष भारती पाठकले सबैमा अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति : 9 सेप्टेम्बर 2021, बिहिवार