संविधान दिवसको अवसरमा फेकाेफनका केन्द्रिय अध्यक्ष पाठकद्धारा शुभकामना

काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष भारती पाठकले संविधान दिवसका अवसरमा समस्त सामुदाियक वन उपभाैक्ता दिदीबहिनी दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

“प्राकृति श्रोतमा स्थानीय समुदायको अधिकार सहितको दिगो ब्यबस्थापन, आत्मनिर्भर र समृधी ल्याउन सबैमा सफलता मिलोस” शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 19 सेप्टेम्बर 2021, आइतवार
प्रतिक्रिया दिनुहोस