सामुदायिक वन अधिकार सुनिश्चितता कार्यक्रम अन्र्तग विशेष छलफल सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल र जिल्ला महासंघ मकवानपुरको आयोजनामा सामुदायिक वन अधिकार सुनिश्चितता कार्यक्रम अन्र्तग विशेष छलफल सम्पन्न भएको छ ।

छलफलमा तुल्सीपुर उपमहानगर पालिकाका प्रमुख घनश्याम पाण्डे र डा. गंगाराम दाहालले प्रशिक्षण दिनुभएको थियो भने सामुदायिक वन उपभोक्ता महासंघ नेपालका कार्यकारी निर्देशक डा. सीता अर्यालले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा मकवानपुर र चितवन जिल्लाका स्थानीय परियोजना संयोजक, स्थानीय सहजकर्ता र सामुदायिक वन समुहका पदाधिकारीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 25 नोभेम्बर 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस