लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न (फाेटाेफिचर)

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको चिडियाखानामा आयोजित कार्यक्रममा नेपाल कला क्याम्पस बाट ३० जना बिद्यार्थीहरूले आ आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 7 डिसेम्बर 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस