
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सडक नाटक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बसन्तपुर दरवार स्क्वायरमा आयोजित सडक नाटक कार्यक्रममा राेटरयाक्त कलब अफ रद्रामती बाट बिद्यार्थीहरूले सडक नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महांसघका अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मुलनका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाल सरकारी निकाय र सामाजिक संस्थाहरु जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : 9 डिसेम्बर 2021, बिहिवार