वन उपभोक्ता महासंघद्वारा २१ बुँदे घोषणापत्र जारी (विज्ञप्तिसहित)

काठमाडौँ, असोज १३ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको चौथो राष्ट्रिय कार्यसमितिको शनिबार र आइतबारको वैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजलाई स्वागत गर्दै सरकारको छानवीन उपसमितिलाई केही सुझाव दिँदै २१ बुँदे घोषणापत्र जारी गरेको छ ।

प्रकाशित मिति : 29 सेप्टेम्बर 2020, मङ्गलवार
प्रतिक्रिया दिनुहोस