जीवन निर्वाहमा केन्द्रित बन्दै सामुदायिक वन

काठमाडौं । पाल्पा जिल्लाको अँधेरी छर्छरे सामुदायिक वन उपभोक्ता समुहले गर्न चाहेको खण्डमा के गर्न सकिदैन भन्ने उदाहरण दिएका छन। समुहले आयअर्जनको लागि छटनी पद्धतिबाट निकालिएको ढाले कटुस को काण्डबाट सिताके च्याउ उत्पादन गरेर समुहमा आवद्ध सबै आत्मनिर्भर बनेका छन् ।

यो समुहको समृद्धि देखेर छिमेकी उपभोक्ता समुहले समेत सिको गर्न थालेका छन् । यसले जंगलबाट वन पैदावार मात्र नभएर जीवन निर्वाहका लागि अन्य विकल्पहरुको पनि प्रयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिन सक्छ ।

प्रकाशित मिति : 25 मे 2022, बुधवार
प्रतिक्रिया दिनुहोस