सप्तकोशीमा पानीको बहाव दुई लाख १७ हजार क्युसेक नाघ्यो, खतराको बत्ती कायमै

इटहरी । सप्तकोशीमा पानीको बहाव दुई लाख क्युसेक नाघेको छ । साँझ ७ बजेको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख १७ हजार ५१५ क्युसेक पुगेको छ । पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै

प्रकाशित मिति : 13 जुलाई 2019, शनिवार
प्रतिक्रिया दिनुहोस