
काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासघं नेपालले १११२औ अन्तराष्ट्रिय महिला दिवसकाे अवसर पारेर काठमाण्डौको बानेश्वरमा भव्य कार्यक्रमको आयोजना गर्दैछ । यसै अवसरमा सामुदायिक वनका अभियान्ता, वन हेरालु, सामुदायिक वनमा आधारीत उद्यमी महिला गरेर सात जनालाई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
साथै वन वातावरण जैविक विविधता पर्यपर्यटनमा कलम चलाउने पत्रकार दोय रोजिना थापा र सुवेक्षा विन्दु तुलाधार लाई समेत सम्मान गर्ने महासंघका अध्यक्ष भारती पाठकले जानकारी गराउनु भयो ।
आफुले सामुदायिक वन क्षेत्रमा महत्वपुर्ण योगदान पु¥यायको साथै यसबाट धेरै चुनौतिहरु पनि आईपरेको र महासंले आफ्नो कामको सम्मान गरेको भन्दै तारा कुमारी नेपालीले खुसी ब्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : 7 मार्च 2022, सोमवार