तुलसिपुर नगरपालिकाको पहलमा वन नर्सरीको स्थापना

तुलसिपुर उपमहानगरपालिकाको वन तथा वातावरण शाखाले सामुदायिक वनलाई उत्पादनशील वनाउन, कृषी वन प्रणली लागु गर्न र हरीयाली प्रवदैन गर्न र्गोखाली हरीयाली सामुदायिक वनमा नर्सरी निर्माण गर्न लागेको तुलसीपुर उपमहानगरपालिका का वन अधिकृत ओमकान्त भट्टराइले जनाएका छन् ।

उक्त नर्सरीमा ६० प्रतिशत वन प्रजातिका विरुवा र ३० प्रतिशत प्रजातिका फलफुलका विरुवा उत्पादन गर्ने लक्ष्य रहेको छ । उक्त नर्सरीको निर्माण पलान्ऐन इनिसीयटीभ ८ तुलसीपुर उपमहानगरपालिकाको समझौतामा भएको हो ।

प्रकाशित मिति : 7 मार्च 2022, सोमवार
प्रतिक्रिया दिनुहोस